डेढ महिना देखि लुलाङ गाउँ अन्धकारमा
म्याग्दी, भदौ ७ गते । म्याग्दीको धवलागिरी गाउँपालिका–२ का करिब चार सय परिवार डेढ महिनादेखि अन्धकारमा छन् । पहिरोले दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युत्गृह बगाएपछि लुलाङ, खोरीया, लमसुङ र मेरेनीका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका हुन् । मरेनीको फेदीमा रहेको ३५ किलोवाट क्षमताको उक्त परियोजनाको विद्युत्गृह गत असार अन्तिम साता बगाएको थियो । धौलागिरि–२ का … Continue reading डेढ महिना देखि लुलाङ गाउँ अन्धकारमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed